Tuesday, February 23, 2016

To promote freedom, democracy, anti-terrorism, Literature, women rights, public health, peace and empowerment

Love, Forgiveness, Kindness, Democracy, Human Rights, Freedom, Peace and Literature

To promote freedom, democracy, anti-terrorism, Literature, women rights, public health, peace and empowerment (http://mediaforfreedom.com) has a strong role to play. Its activities support Peace, Public health, Democracy, Freedom, Human rights, Women/Children, development in societies undergoing crisis and changes. In fact, mediaforfreedom has set objectives like research on contemporary issues, conduct regular media watch, networking with relevant organizations and training for journalist and so on. The contributors are fully responsible for their articles, news and do not represent the views of mediaforfreedom.com. Contributors and editor will not be paid. Articles, News and Press releases should be directed to the editor to Kamala B. Sarup at kamalasarup@gmail.com

Saturday, February 20, 2016

मायामा विद्रोह (आधुनिक कथा)

My Short Story published in Garima magazine.

कमला सरुप

म वर्तमान सँगसँगे हिँड्न थालेँ । हुन त मेरा प्रत्येक हिँडाइहरुको अवमूल्यन हुन सक्तैन भन्ने कुराको विश्वासलाई मैले वर्तमानसँग दाँजेर हेरेको छु । म वास्तवमा बिम्बको खोजीमा छु । त्यो बिम्ब वर्तमान हो भन्ने कुराले मलाई त्यति नै क्रियाशील बनाएको कुरालाई मैले नकार्न पनि सकिरहेको छैन । त्यसैले त मैले  आफुलाई विद्रोही बनाएको छु । त्यो विद्रोह हाम्रो मायाको भएको छ ।

‘तिमीलाई थाहा छ, प्रत्येक बिहान म झ्यालबाट बाहिर देखिन एउटा सुन्दरता, एउटा स्वतन्त्रता र एउटा अस्तित्वको पुनरावृत्तिका लागी यो शब्द तिमीसम्म बोल्ने प्रयासमा प्रतिबद्ध भएको छु ।’ गाउँबाट अलिक टाढाको सदरमुकाममा भर्खरै बसाइ सरेको तिमीले आज बिहान फोन गरेर बोलेका एकएक शब्दले मलाई एकैचोटि फेरी मायाको विद्रोहमा सामेल हुन उक्साएको छ । यो झ्यालभित्रको
कोठाभित्र कमल र कापी– भरिभरि शब्दमाथी शब्दहरु लेख्ता मैले के पनि बिर्सेको छु भने म तिमीलाई त्यसरी नै तटस्थ माया गर्न चाहल्छु । मायाको परिभाषा कोठाभित्र कैद हुन सक्तैन । जुन निर्विवाद सत्य हो त्यो अस्वीकार्य पनि हुन सक्तैन ।’तिमीले भन्यौ । म त चुपचाप तिम्रा कुराहरु सुनिरहेको छु । मैले एउटै कुरा तिम्रोे के मन पराइरहेको छैन भने तिमी व्यक्तिगत कुराहरुमा सामुहिक कुराहरुलाई निमिट्यान्न पार्ने कोसिसमा छौ, जुन गलत छ । जुन असत्य छ ।त्यसैले मैले पनि भनेको छु –‘हेर ! तिमी आफ्ना कुराहरु मात्र यसरी लगातार भनेर मलाइ अप्ठ्यारोमा नपार । म तिमीलाई खुलेर उत्सर्ग
गरेको देख्न चाहिरहेको छु ।

प्रेमको यो एउटा प्रतिक्रिया जन्मन सक्तैन । अब दोस्रो वर्ष अझ पीडादायक भएको कुराले विद्रोहको अर्थ हाम्रो प्रक्रियागत माया हो मलाई एक प्रकाशले अभिशप्त बनाएको छ । जुन समयले साँगुरिन सक्तैन । म पनि अब त हाम्रा मनहरु शब्दहरुमा सीमित हुनु र हाम्रो भेटघाट सीमीत रहनुले मलाई त्यती नै अस्वाभाविक बनाएको छ ।  ‘तिमीसँगै बसेर जीवनलाई यो खुल्लाचौर र सडकजस्तै पोख्न मन लागेको छ ।’
एक बिहान मेरो हात समात्दै तिमीले कसरी ब्यूँयौ । ओहो ! मलाई त मृत्यु होलाजस्तो भहो तिम्रो स्पर्श र सँगै बिताएका रातहरु सम्झेर । एउटा उच्च यथास्थितिमा ल्याइपु¥याएको हाम्रो मायाले मृत्युलाई अवश्य जित्न सकिनेछ । हुन त मैले पनि हाम्रो कुरालाई यसरी बुझेको छु । मलाई थाहा छ हामी अर्को रात या अर्को दिन बिताउन सक्ने अवस्थामा  पनि छैनौँ । ‘अब म यो गाउँ छोडेर जानुपर्छ ।  असुरक्षामा हाम्रो मायाको बलात्कार भएका त्यो पीडाले हामीलाई जीवनका खुसीहरुसँग विक्षित्त बनाइदिन सक्छ ।’

 ‘ओहो ! म आफुलाई विद्रोह गरेर माया गरेको मान्छेलाई कसरी अर्को ठाउँमा सजिलै जान दिन्थेँ होला र ?  तिमी करायौ । तिमी लगातार कराउँदै  गयौ । म सुषप्त र एकदमै अस्वाभाविकता मेरो शरिरका हरेक अङ्गप्रत्यङ्गहरुलाई सुमसुम्याउन थालेँ । तिमीले छोएका हातहरु, ओठहरु, गाला र सम्पूर्ण आँखाहरु जहाँ मात्र एउटा उत्सर्ग बाँचेको छ, जहाँ मात्र एउटा प्रतिक्रिया जन्मन सक्तैन । अब विद्रोहको अर्थ हाम्रो प्रक्रियागत माया हो जुन समयले साँगुरिन सक्तैन । म पनि आफुलाई त्यहीअनुसार स्तब्ध बनाएर भाग्न सकिरहेको अवस्थामा थिइनँ ।  तिमी गयौ । त्यो रात मेरो लागी कहिल्यै बिहान नहोलाजस्तै भएर गहिरिएर गएको कुरालाई मैले तिमीसामु स्पष्ट पारेको छु  । अहिले । मेरो मन कसरी उदाङ्गो भएको थियो । मेरोे शरीर कसरी एक्लो र असहास भएको थियो । म रुन सकिरहेको थिइनँ र एकदमै स्पष्ट जीवन भोगिरहेको थिएँ । ‘अनि मैले तिमीसँग बिताएका हरेक मैले पनि एकदमै अलक बाटोमा म पनि साँझ र साँझमा अभिव्यक्त स्पर्शहरुलाई लाग्नुपर्छ भन्ने अवस्थामा आफुलाई उभ्याएँ । तिमीले कसरी लिएका छौ ?’ 

मैले तिमीलाई लेखेको यो पत्रको जबाफ नआएर मलाई कति धेरै चोट पुगेको छ । त्यो त सहजताका साथ मैले भन्न सकिरहेको छैनँ । तिमीले साउती मार्दै बोलेका थियौ । मैले आज यो   वर्तमानमा म उभिएको पृश्वीको यो सानो माटोलाई छोएर भन्नैपर्छ मेरो विद्रोहले सँघारमा पृश्वीको उचाइको मूल्याङ्कन गरिरहेको छ ।    ‘मेरो जीवन फेरी भूतविरुद्धको मोर्चामा आबद्ध एउटा अप्ठ्यारो पात्रको थालनीमा छ ।’ तिमी बोल्यौ । मैले पनि सुस्तरी जनाउँदै भनेँ– ‘तिम्रो लडाइँको हिस्सेदार मलाई या मेरो अस्तित्वलाई बनाउनेछौ या बनाउने छैनौ ?’ तिमीले भन्यौ –‘तिमी र म अलग, एकदमै अलग लडाइँमा छौँ । आफ्नो जीवनको पूर्ण बाँच्न पाउने स्वतत्रन्ताको यो लडाइँमा हामी एक्लैएक्लै लड्नुपर्नेछ र त्यो लडाइँमा आआफ्नो सहअस्तित्व पनि त्यती नै महत्वपूर्ण हुन्छ । हामी जसरी अलग र पृथक् जीवनको कुरा यति बेला गरिरहेको छौँ अब हाम्रो प्रेमको अलग पराकाष्ठा सुरु हुनुपर्छ अलग अस्तित्वको सुरुवात हुनुपर्छ । म तिमीलाई लगातार यसरी नै माया गरिरहने अवस्थामा हुन सक्तिनँ ।’ तिमी बोल्यौ । तिमी
किन कठोर हुँदै गइरहेका थियौ त्यो मैले बुझिनँ तर तिम्रो कठोरताले मलाई दिएको अव्यक्त पीडाले अझ व्यथित बनाउँदै मलाई भने अशक्त बनाउँदै लगेको थियो ।

तिमीले सधैँ नै अलग बाटो रोज्यौ ।‘अनि मैले पनि एकदमै अलक बाटोमा म पनि लाग्नुपर्छ भन्ने अवस्थामा आफुलाई उभ्याएँ । तिमी र मैले एक अलक मूलमा जीवनलाई भने आत्मसात् गर्नैपर्छ, अहिलेको निक्र्यौल यो पनि हो मेरो । मृत्युभन्दा अलिक अगाडी या पछाडि उभिएर जीवनलाई हेर्ने दृष्टिकोणमा फरक अन्तद्र्धन्द्धले अवश्य पनि एक परिस्थितिमूलक अवस्थालाई आत्मसात् गर्न सक्छ । त्यो हामी बीचको साझा समझदारी हो । हामी बीचको समझदारीले मलाई कति धेरै चोट पुगेको छ । त्यो त सहजताका साथ मैले भन्न सकिरहेको छैन । जीवन र मृत्युबीच हाम्रो मायाको विजयोत्सवका लागी एक समानान्तर लडाइँमा छु । यो समानान्तर लडाइँमा मैले आफुलाई यो लडाइँको बीचमा उभिएर एउटै कुरा के स्वीकारेको छ’ भने स्वतन्त्रता बाँच्नका सहमती जीवनभन्दा महत्वपूर्ण हुन्छ ।

आखिर जीवन र जीवनसँग सम्बन्धित स्वतन्त्रता दुवै कुरा नैसर्गिक हो । यो नैसर्गिक अधिकारका लागी हामीले स्वाभाविकतालाई पनि जन्माएका छौ । मैले झ्याल खोलेँ । तिमीले भनेको जस्तै झ्यालबाहिरको त्यो स्वाभाविकतालाई मैले यतिखेर यति धेरै माया गरेर जोगाउन चाहिरहेको छु । झ्यालबाट देखिने खुला चौरमा उभिएका सानासाना बालबालिकाहरुको अस्तित्वका लागी मलाई यसरी नै खुला झ्यालबाहिरको यो वातावरण प्यारो लाग्न थालेको छ । म झ्याल बन्द गर्न सक्तिनँ । बाँच्न्का लागी र माया गर्नका लागी सुरु भएको यो विद्रोहले अवश्य पनि म बाँचेको यो सानो टुक्रा जमिनमाथिको मेरो रक्ष ागर्नेछ । म झ्याल बन्द नगरेरै एकतमासले आकाह हेरिरहेको छु । ‘झ्याल किन खुलै पारेको ? झ्याल खुला

मैले झ्याल खोलेँ । दुवै ढङ्गबाट लिन सकिन्छ, मैले निक्र्यौल तिमीले भनेको जस्तै झ्यालबाहिरको त्यो निकालेर भनेँ –‘हेर सुनिल ! मलाई यो खुला आकाश हेरेर जीवनलाई रुपान्तरिक गर्न झ्यालबाट मन लागेको छ, जुन मेरा लागी अपरिहार्य देखिने खुला चौरमा उभिएका सानासाना छ, मैले यसरी पनि आफ्नो  हेराइलाई बुझेको बालबालिकाहरुको अस्तित्वका लागी मलाई छु । मलाई के लाग्छ भने कसरी धेरै थरीका यसरी नै खुला झ्यालबाहिरको यो वातावरण मानिसहरु लामबद्ध लागेर एकनाससँग प्यारो लाग्न थालेको छ । म झ्याल बन्द सडकमा हिँडेका छन् । उसले त एउटौ कुरा गर्न सक्तिनँ । बन्द गर्नु विद्रोह हुन सक्तैन । स्पष्ट पार्छ –मानिसबीचको एकता बाँच्न्का लागी र माया गर्नका लागी सुरु मानिसबीचको प्रेम । यो एकता र प्रेमको भएको यो विद्रोहले अवश्य पनि म बाँचेको दायरा छोटिनुपर्छ । यो प्रेमले अमरत्व दिन्छ ।’ यो सानो टुक्रा जमिनमाथिको मेरो म भावुक भएँ र उसले कुझिहाल्यो । अस्तित्वको रक्ष ागर्नेछ । म झ्याल बन्द म बाहिर मानिसहरुको एकताको मूल्याङ्कन नगरेरै एकतमासले आकाह हेरिरहेको छु । हुनुपर्छ भनेर सम्बोधन गरिरहेको छु । ‘झ्याल किन खुलै पारेको ? झ्याल खुला झ्यालबाट देखिने खुला चौरमा उभिएका सानासाना बालबालिकाहरुको अस्तित्वका लागी मलाई यसरी नै खुला झ्यालबाहिरको यो वातावरण प्यारो लाग्न थालेको छ । म झ्याल बन्द गर्न सक्तिनँ । बाँच्न्का लागी र माया गर्नका लागी सुरु भएको यो विद्रोहले अवश्य पनि म बाँचेको यो सानो टुक्रा जमिनमाथिको मेरो रक्ष ागर्नेछ । म झ्याल बन्द नगरेरै एकतमासले आकाह हेरिरहेको छु । ‘झ्याल किन खुलै पारेको ? झ्याल खुला पार्दा भित्रको कोठा अर्थात् बाहिरका मानिसहरुले देख्न सक्छन् जुन कुरालाई तिमीले कसरी राम्रो भन्न या मान्न सक्छौ ?’  मेरो साथीले भन्यो ।

हो,आफ्नो कोठा बाहिरको मानिसले देख्न हुँदैन । आफ्नो अस्तित्वलाई बाहिर देखाउनलाई दुवै ढङ्गबाट लिन सकिन्छ, मैले निक्र्यौल  निकालेर भनेँ –‘हेर  !  आकाश हेरेर जीवनलाई रुपान्तरिक गर्न  मन लागेको छ, जुन मेरा लागी अपरिहार् छ, मैले यसरी पनि आफ्नो  हेराइलाई बुझेको छु । मलाई के लाग्छ भने कसरी धेरै थरीका मानिसहरु लामबद्ध लागेर एकनाससँग
सडकमा हिँडेका छन् । उसले त एउटौ कुरा स्पष्ट पार्छ –मानिसबीचको प्रेम । यो एकता र प्रेमको दायरा छोटिनुपर्छ । यो प्रेमले अमरत्व दिन्छ ।’ म भावुक भएँ र उसले कुझिहाल्यो । म बाहिर मानिसहरुको प्रेमको दायराको मूल्याङ्कन हुनुपर्छ भनेर सम्बोधन गरिरहेको छु ।
Copyright mediaforfreedom.com

Wednesday, February 17, 2016

समुद्रको छेउमा (Nepali short story)

  • कमला सरुप
  • समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय यो पनि भएको छ । शनिवारको रात र तिम्रो सम्झनाको स्पर्श अहिले मलाई के पनि लागेको छ भने जीवन वास्तवमा कति सत्य छ । जीवन सत्य छ, त्यसैले हामी बाँचेका छौं ।
"तिम्रो र मेरो सम्बन्ध यही दिन र रात जस्तो त हो नि, अस्थिर सम्बन्ध ।" तिमीले पुसको पहिलो साता अचानक बोलेका यी शब्दहरूको जवाफ दिनुपर्छ भनेर म यो पत्र पठाउँदैछु । मन त्यसै त्यसै उल्लासित भएको छ, शायद वातावरणले पनि साथ दिएको अनुमान मैले गरेको छु ।
तिमीलाई थाहा छ, मैले गल्ती गरेको छु । गल्ती यस अर्थमा पनि मान्य हुँदैन भन्ने मैले नसोचेको हैन । तर बितिसकेको कुरालाई बारम्बार सम्झेर फाइदा हुँदैन भन्ने कुरालाई पनि मैले महसुस गरेको छु । रत्नपार्कको भीड, रानीपोखरी छेउमा लाम लागेर सामान बेचिरहेका मान्छेहरू, उत्तरपट्टि प्रहरीको भ्यान र एक हूल जुलुसलाई छल्दै तिमीले कसरी मेरो हात समात्दै बोलेका थियौं । तिमीलाई थाहा छ - हिँड्दा हिँड्दै बीच बाटोमा उभिएर मलाई पनि रुन मन लागेको थियो । तर आँसु कमजोर मान्छेले मात्र बगाउँछन् भन्ने कुराले मलाई रुनबाट रोकेको थियो । रुने ठाउँ पाउन पनि कति गाह्रो छ भन्ने कुरालाई म पत्रमा मात्र, अभिव्यक्त गर्न सक्छु यतिखेर । जीवन र प्रेमको शाब्दिक अर्थ, जीवनलाई लेख्नु हो । जीवन त सोचेकोभन्दा बढी सुन्दर छ ।
"जीवनलाई भौतिकवादले मात्र जित्न सक्दैन ।" पहिलो भेटमा नै यति भनेर मेरो कोमल मन जित्न तिमी कसरी सफल भएका थियौ ।
"जीवनको यो महत्वपूर्ण मोडलाई स्वीकार्न भावना चाहिन्छ, आखिर जीवनको अमरत्व पनि भावनामा नै छ ।" मैले पनि तिम्रो हात समात्दै भनेकी थिएँ ।
"जीवनका महानतम् क्षणहरूले अवश्य एकदिन मूर्तरूप लिनेछन् । जीवनलाई स्वीकार्ने पक्षमा विरोधात्मकसँग बाँचेका मान्छेहरूलाई पनि बाँच्ने प्रेरणा दिनु नै महानता हो । तिमीसँगको प्रेमले मलाई जीवनको बारेमा धेरै बाँच्न प्रेरणा दिएको छ ।" तिमीले हाँस्दै बोलेका यी कुराहरू तिमी अहिले पनि सम्झन्छौ कि सम्झदैनौ, तर मैले भने पटक्कै बिर्सेको छैन ।
"हेर प्रिय, तिमीले मलाई बाँच्नुपर्छ भन्ने जुन प्रेरणा दियौ, त्यो त सबै बाँचेका मानिहरूले सामूहिक रूपमा स्वीकार्नुपर्ने कुरा हो । तर प्रश्न तिमीसँग के छ भने जीवनको अन्त्य सापेक्षित हुन्छ भनेर कसरी विश्वास गर्ने ? जीवनपद्धतिलाई स्वीकार्ने हाम्रो समानान्तरतामा यस्ता प्रश्नहरूको उत्तर पनि खोजिनु पर्छ हैन र ?"
तिमीलाई थाहा छ - म हरेक साँझ झ्यालनिर बसेर मानिसहरू हिँडेको हेरिरहन्छु । मलाई के विश्वास छ भने मानिस बाँच्नकै लागि बाँच्छन् । मानिसहरूलाई जब अभ्यस्त जीवन बाँच्न बानी पर्छ अनि उसलाई सडक र अँध्यारोसँग पनि डर लाग्न छोड्छ । त्यसैले त्यतिबेला म के सोच्दैछु थाहा छ - हरेक परिवर्तन यो झ्याल खोलेर बाहिरको संसार हेर्दा देख्न सकिन्छ । आखिर परिवर्तन मानिसहरूलाई बुझ्नुमा पनि हुँदो रहेछ ।
म तिम्रो पत्रको दोस्रो पेजमा पुगेको छु । तिम्रो पत्रलाई पढ्दा मैले मेरो वर्तमानलाई यति धेरै मन पराउन थालेको छु कि शायद तिमी नजिक भएको भए म निस्फिक्रीसँग हाँस्दै एउटा सुन्दर कविता कोर्ने थिएँ होला । तिमीले लेखेको पत्रको तेस्रो पेजमा गएपछि मेरो आँखा रोकिएको छ । तिमीलाई म शब्दमा बताउनै सक्दिन यो पत्र पढ्दै गर्दा पनि मलाई फेरि आफ्नै भावनाको संसारमा पुर्याएको छ । थाहा छ तिमीबाट टाढा भए पनि यो सडक यो समुद्र र यी मान्छेहरू सबै सबैको माया लाग्न थालेको छ । तिमीले फेरि लेखेका छौ - "माया गरेको भावना अस्वाभाविक हुँदैन । तर पनि मेरो कुरा सुन्यौ भने तिम्रो मन दुख्न सक्छ । जीवनलाई दुःख र पीडा दिनु हुँदैन । मेरो कुराले तिमीलाई दुख्यो भने म बाँच्नै सक्दिन । तर सत्य कुरालाई तिमीसामु पुर्याउन सकिन भने मेरो मायाप्रतिको इमान्दारिता गुम्छ । म तिमीलाई सबै कुरा बताउन चाहन्छु ।"
म मन्दमन्द बहिरहेको हावालाई छल्दै र अँध्यारो सडकलाई पछ्याउँदै आफ्नो घरभित्र पसेकी छु यतिखेर । पूर्वपट्टि झ्यालनिरै, मेरो सानो कोठा छ । अर्थात् मेरो सानो संसार छ । मलाई मेरो जीवन जति नै प्यारो लाग्ने यो कोठाप्रति मेरो मोह यसरी किन बढेको छ त्यो त मलाई थाहा छैन तर मैले के पनि स्वीकारेको छु भने यी कितावहरू र कविताहरूले मलाई बाँच्ने प्रेरणा दिएको छ कम्तीमा खुशी भएर बाँच्ने ।
"म आज तिमीलाई मेरो र नुमासँगको सम्बन्धलाई खुलस्त पार्ने प्रयासमा छु ।" तिम्रो पत्र म पढिरहेकी छु । "एक विधवासँगको शारीरिक सम्बन्धले आज दुई वर्षप्रवेश गरिसकेको छ । हुन त नुमा र मेरो सम्बन्ध शरीरसँग मात्र सम्बन्धित छ । मानसिक र भावनात्मक सम्बन्ध र तिमीसँग मात्र हो ।"
तिमीले आफूलाई सत्यको प्रतिमूर्ति बनाएर मलाई लेखेको पत्र कुनै फिल्मको कहानीभन्दा कम भने लागेको छैन । तिमीले यसरी पत्र लेखेका छौ र म ओछ्यानमा ढल्किएर तिम्रो पत्र पढिरहेकी छु ।
तिम्रो पत्र पढ्दा पढ्दै मेरो आँखाबाट कति बेला आँसु झर्यो पत्तो पनि पाइन । उठेर झ्याल बन्द गर्ने तरखर गरेँ । ओहो झ्याल बन्द गर्दा त बाहिरको सुन्दरता देख्न पाइँदैन । बाहिरको सौर्न्दर्य बाहिरनै रहन्छ । जुनेली रातसँग रातभरि साउती मारेर एक्लै रुन र हाँस्न पनि पाइँदैन किनभने झ्याल बन्द हुनु भनेको बाहिरको संसारबाट आफू अलग्गिनु हो । मैले अनुमान गरेर झ्याल नै बन्द नगरी तिम्रो पत्रलाई छातीको ढुकढुकीमा नापेर फेरि तिम्रो बाँकी अंशको पत्रहरू पढ्न थालेको छु । "मलाई तिमीले बिर्सनु पर्छ ।" तिम्रा अन्तिम शब्दहरू यिनै हुन् ।
तिम्रो पत्र पढ्दा पढ्दै मेरा आँखाहरू रसाएका छन् यतिखेर । मैले विश्वासै गर्न नसकेको सत्य तिम्रो चरित्र र मेरो विश्वासको आधार यसरी खण्डित होला भन्ने त मैले कहिले पनि सोचिन । हुन त मैले उचित र अनुचित बीचको समझदारीलाई स्वीकार्दै जीवनभन्दा महत्वपूर्ण कुरा केही छैन भन्ने कुरालाई आफ्नो बनाएको छु । मैले के पनि सोचेको छु भने मेरो जीवन त एक सुन्दर कविता हो र एक सुन्दर कथा हो । जीवनलाई त्यो समयसँग चित्रण गर्नु जुन बेला अँध्यारो र एकदमै अँध्यारोमा आफ्नो जीवनलाई पनि सुखका साथ स्वीकार्ने गरिन्छ । मैले जीवनलाई यसरी स्वीकारेको छु । तिमीसँगको मेरो सम्बन्ध र तिम्रो र नुमाबीचको सम्बन्धले मलाई एउटै कुरा के सिकाएको छ भने मलाई साँझसँग डर लाग्न छोडेको छ । दिनसँग र अँझ भनौं रातसँग पनि डर लाग्न छोडेको छ ।
"सुख दिन सक्दिन भनेर भन्न हुने थिएन । तिमी परदेशमा बसेर यो कुरा बुझ्नै सक्दिनौं । म अहिले जीवनको एउटा यस्तो मध्यान्तरमा उभिएर जीवनको सानो निर्णय पनि गर्न नसक्ने गरेर थाकेको छु । मैले अहिले के निर्णय गरेको छु मैले नुमालाई आमा हुने अधिकार दिनै पर्छ । उसले आमा हुन पाउनु पर्छ । म यही निर्णयमा पुगेको छु । भोलि मेरो र नुमाको सहवासमा म नुमालाई भन्नेछु तिमीले मेरो लागि धेरै बच्चा जन्माउनुपर्छ । मैले आफूलाई पूर्णतः नुमाको लोग्नेको रूपमा आफूलाई आफैले स्वीकार्ने अवस्था बनाइसकेको छु । तिमी धेरै टाढा छ्यौ, प्रेम हुनलाई त र्स्पर्श हुनुपर्छ । एकले अर्कालाई छुनुपर्छ । खै त मैले तिमीलाई छुन पाएको ? म यो दुरत्वमा भावनासँग मात्र बाँच्न सक्दिन ।" तिम्रो पत्र सकिएको छ ।
बाहिर झन्झन् अँध्यारो बढेको भए पनि सडकभरि मान्छेहरू हिँड्न छोडेका छैनन् । जुनेली रातमा मान्छे निस्फिक्री हिँड्न पाउनु पनि एक किसिमको आनन्द नै हुनुपर्छ । यति सोचेर म तिम्रो पत्रलाई सिरानीमुनि राखेर म यही नै सोच्न बाध्य भएको छु उफः कति राम्रो हुन्थ्यो तिमी मेरो लोग्ने भैदिएको भए । अब वास्तवमा सोच्न बाहेक केही गर्न सक्दिन । तर मलाई थाहा छ सत्यको विजय हुन्छ र जीवन झन सुन्दर हुन्छ । तिमीलाई म अमर प्रेमको शुभकामना मात्र दिन सक्छु ।
Copyright Kamala B Sarup

परदेशी साथी (Short Nepali story)

कमला सरुप हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । 'म घुम्न मन पराउने मान्छे' उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ । यसरी आज ६,७ वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो । हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्‍नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ । तर यतिखेर उसले समाजलाई बिर्सेको छ र निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको छ ।
'जीवन यति छोटो छ कि धेरै ठाउँमा घुम्न पनि यति छोटो जीवन र समय पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरामा नै मैले विश्वास गर्न सकिरहेको छैनँ । तर जे भए पनि तिमीलाई म माया गर्छु, मन पराउँछु त्यसैले हामी टाढा घुम्न जाने है ! तिमीसँग धेरै कहिल्यै नसकिने कुरा गर्नु छ । मलाई त मृत्युकै जस्तो आभास पो भएको छ ।' उसको आँखामा अव्यक्त पीडा थियो त्यो मैले नदेखेरै महसुस गरेकी थिएँ । हाम्रो सम्बन्ध सधैँ जीवित रहनुपर्छ जस्तोसुकै अवस्थामा पनि सम्बन्ध बाँच्नुपर्छ ।
उसले कुराकानी सुरु गर्‍यो । म भने गम्भीर भएँ । 'म गम्भीर मान्छेलाई मन पराउँदिनँ, मान्छेले खुसी हुन जान्नुपर्छ । गम्भीर मान्छेहरूका विचार र उनीहरूसँगको सम्बन्धले चिसोपनमात्रै बढाउँछ, मैले सोचेको कुरा पनि यही नै हो ।' ऊ लगातार बोलिरहेको छ र म सुनिरहेकी छु । मेरो गम्भीरतालाई उसले त्यति महत्त्व दिएको जस्तो मैले महसुस गरिनँ । मैले भनेँ 'म देश र घर सम्झेर रोइरहेकी छु । मलाई थाहा छ कति एक्लोपन हुँदो रहेछ घर र देशबाट टाढा बिरानो ठाउँमा आउँदा। 'एकताका म पनि गम्भीर थिएँ तिमी जस्तै, तर आज म खुसी छु किनभने मैले बाँच्न सिकेको छु ।' उसले सान्त्वना दिन खोज्यो । मेरो कुरा सुनेर उसले त्यति ध्यान दिएजस्तो लागेन ।
साँझको लगभग ६ बजेको छ । डुङ्गाभित्र हामीहरू कतै पूर्वको सहरमा जान तम्तयार भएका छौं । डुङ्गाभित्र मान्छेहरूको भीड बढेको छ । मान्छेहरू नाचिरहेका छन्, यस्तो लाग्छ यो उनीहरूको खुसियालीको समय हो । मैले कल्पना पनि गरेकी थिइनँ मानिसहरू यति धेरै खुसी प्राप्त गर्न सक्छन् । झमक्क साँझ पर्न लागेर पनि होला परपर देखिने सानातिना डुङ्गाहरू सँगसँगै बगिरहेका छन् । ठूलाठूला घरहरू, र दक्षिणपट्टिको हरियो ठूलो चौर पूर्वपश्चिम फर्किएको मोनुमेन्टका दरबारले मन्त्रमुग्ध बनाएको छ । मैले भनेँ 'जीवनमा बाँच्न सिक्नु भनेको सायद सबै भन्दा कठिन काम हो । गम्भीरता त क्षणिक हुन्छ जस्तै खुसीहरू सधैँ टिक्दैनन् । तर बाँच्ने कला भनेको अत्यन्तै गाह्रो कुरा हो । मान्छे सजिलै बाँच्न सक्दैन ।' मैले एकैसासमा भनेँ र उसलाई हेरेँ ऊ हातमा पुराना किताबहरू पल्टाएर पढ्न व्यस्त देखिन्छ । 'तिमीले जीवनमा कसैलाई प्रेम गरेकी थियौ ?' उसको अप्रत्याशित प्रश्नले म झस्किएँ । मैले भनेँ 'गरेकी थिएँ । तर त्यो प्रेम मैले सोचेको जस्तो आदर्श प्रेम थिएन । पानीको फोकाजस्तो क्षणिक थियो । त्यो एक पीडादायक र सम्झन नसकिने प्रेम थियो । त्यो पूर्णतः पीडादायी थियो । म यतिखेर के पनि सोचिरहेकी छु भने मेरो प्रेमको त्यो उच्चताले किन जीवनको त्यो गरिमालाई छुन सकेन, मैले भनेँ र ऊ फिस्स हाँस्यो 'तनावमा बाँच्नु व्यर्थको कुरा हो भन्ने मलाई लाग्दछ । मान्छेमा तनाव भएमा उसले आफ्नो असीम शान्तिलाई गुमाउँछ र त्यो बाँच्नका लागि खतरनाक हुन्छ ।' उसले सम्झाउन खोज्यो । अनि फेरि भन्यो 'पैसा कमाउनुपर्छ, अभावले दिने पीडा जीवनमा झन् निर्रथक र खतरनाक हुन्छ।' म पनि हाँसेँ ।
सडकमा मोटरहरूको लस्कर लागेको थियो । मान्छेहरूको भीड नजानिँदो किसिमले बढेको थियो । हामी बसेको डुङ्गा यतिखेर सडकछेउमा बगिरहेको थियो। 'सायद यो व्यस्त सडकमा मान्छेहरूलाई बिस्तारै हिँड्ने पनि फुर्सद छैन । मान्छे बेफुर्सदी भएको नै राम्रो हुन्छ किनभने मान्छेको लागि त्यो ठूलो महत्त्वपूर्ण कुरा पनि हुन्छ ।' उसले नै प्रश्नको जबाफ दियो र बिस्तारै भन्यो, गम्भीर हुनु र नहुनु जीवनमा त्यति महत्त्वपूर्ण कुरा हैन । तर जीवनमा महत्त्वपूर्ण कुरा हो - जीवनलाई बाँच्न सिक्नु । धेरै मान्छेले बाँच्न सिकेका छैनन् त्यसैले अल्मलिएका छन्, दुःखी छन् र हतास छन् । मलाई यस कुराले खुसी बनायो कि कमसे कम मेरो साथीले बाँच्न सिकेको छ । पक्कै पनि तिमी व्यावहारिक हुनुपर्छ र साथै भावुक पनि । सायद तिमी पनि साहित्य मनपराउँदछौ होला हैन त ? मैले एकैसासमा सबै कुरा सिध्याएँ । मलाई उसको गम्भीरता र गम्भीरताप्रतिको उसको टिप्पणी महत्त्वपूर्ण लागेको थियो ।

उसले हाँस्दै भन्यो - 'म अरूको सम्मान गर्नुपर्छ भन्ने पक्षको मान्छे हुँ । मलाई एउटै सिद्धान्त थाहा छ - जसले अर्काको सम्मान गर्छ त्यसले धेरै मात्रामा बाँच्न सिकेको हुन्छ । तनावमा रहनु या जीवनदेखि अल्मलिनु भनेको जीवनलाई दुःखी बनाउनु हो । जहाँसम्म भावुकताको कुरा छ - भावुक भएर पैसा बन्दैन, पैसा बनाउन मिहिनेत गर्नुपर्छ । तर म सम्वेदनशील भने पक्कै छु ।'
मलाई उसको कुरा मन पर्‍यो। 'हेर, सडकमा मोटरहरूको जाम लागेको छ ।' उसले सडक देखायो । डुङ्गा यतिखेर सडक छेउबाट बगिरहेको छ ।' मानिसहरू हतारमा छन् । दिनभरिको कामको थकाइ मेट्न र आफ्नो परिवारसँग भेट्न कति आतुर भएर मानिसहरू आफ्नो घरतिर लागिरहेका छन् । आखिर हरेक मान्छेलाई मान्छेको आवश्यकता छ । कोही पनि एक्लै बस्न मन पराउँदैनन् । सबै मानिस मायामा बाँच्न मन पराउँछन् ।' उसले मेरो देब्रे हात समात्दै भन्यो । ' तिमीले ठीकै भन्यौ - मान्छे सधैँ माया खोज्छ । तर मसँग एउटा गम्भीर प्रश्न छ - यदि माया गर्छौ तर बदलामा अपमान पाउँछौ भने के गर्ने ?' मैले अनाहकमा उसलाई प्रश्न गरेँ । उसले भन्यो- 'हामीले सधैँ एउटा कुरा के बिर्सन हुँदैन भने सबै असल मान्छेहरूले असल मित्रता पाउँदैनन् यदि तिमी तिम्रो मित्रताबाट अपमान पाउँछौ भने तिमीले त्यो मित्रतालाई जीवनमा त्यति महत्त्व दिनु हुँदैन । एउटा सत्य मैले सिकेको छु अन्त्यमा असल मान्छेले सधैं असल मान्छेलाई नै आफ्नो जीवनको नजीक पाउँछ ।'

उसको अनुहार चम्केको छ यतिखेर । 'म पनि तिमीजस्तै धेरै मान्छेलाई विश्वास गर्ने मान्छे हुँ । तर विगत केही वर्षदेखि म काममा कति धेरै व्यस्त भएँ भने आफ्ना साथीहरूलाई सम्झन समय पनि भएन । अहिले म एक्लै धेरै खुसी छु र यो खुसी स्थायी होस् भन्ने मेरो कामना छ ।' मैले पनि जबाफ दिएँ - ' मलाई तिम्रो कुरामा सत्यता छ जस्तो लाग्यो ।'
'हामी डुङ्गा चढेको एक घण्टा भइसक्यो हैन त ? म तिम्रो केही फोटोहरू खिच्न चाहन्छु ।' उसले अनुमति माग्यो । मैले सहमतिमा टाउको हल्लाएँ । यतिखेर उसको हातको क्यामेरा मेरो फोटो खिच्न व्यस्त भएको छ । म भने उसको क्यामेराभित्र कैद भावुक भएकी छु । समुद्रबीचमा थुप्रै मान्छेहरूको भीडबाट छुट्टै बसेर आज हामीले जीवनलाई सम्झेका छौँ ।
आफ्नो विचार पोख्‍नु. त्यसमा पनि यति स्वतन्त्रताका साथ, कति आनन्ददायक हुन्छ मैले अनुभव गरेकी छु । यो अनुभवले मलाई खुसी दिएको छ । खुसीलाई एकैसाथ अनुभव गर्नु कति आनन्ददायक हुन्छ मलाई थाहा छ ।
यतिखेर मलाई मृत्यु र जीवनका बारेमा सोच्न मन छैन । मात्र जीवनको र मायाको बारेमा सोच्ने मन छ । जीवन एउटा लामो यात्रा हो र कहिल्यै नसिद्धिने यात्रा हो भनेर म कविता कोर्न चाहन्छु । कविता यस्तो होस् गुलाफको फूल जस्तो, सधैँ घरअगाडिको आँगनमा रोपेर मग्न भइरहने । माया गुलाफको फूलजस्तै चहकिलो हुनुपर्छ - मेरो पहिल्यैदेखिको मान्यता हो यो । ऊ मेरा फोटोहरू खिचिरहेको छ र म विभिन्न मुद्रामा आफूलाई उसको क्यामेराभित्र कैद गराउने कोसिस गरिरहेकी छु ।
'अब एकैछिनपछि हाम्रो यात्रा सिद्धिनेछ ।' उसले मुख अँध्यारो पार्‍यो । 'आखिर हरेक कुराको सुरुवात भएपछि अन्त्य हुन्छ भन्ने मान्यता सबैलाई थाहा भएकै कुरा हो ।' मैले प्याच्च बोलें । "तर जे भए पनि हामी फेरि भेट्नुपर्छ । हरेक दिन भेट्नुपर्छ । जीवनको अन्त्य नभएसम्म हाम्रा मनहरूले एउटा निश्चितताको रेखाङ्कन गर्नुपर्छ जुन स्वीकार्य पनि हुन्छ । आखिर मृत्यु निश्चित छ र जीवन भनेको सहज बाँच्नु पनि हो ।" उसले भन्यो । म भने अब एकछिनपछि फेरि हाम्रो भेट हुने छैन भन्ने सम्झेर दुःखी भइरहेँ । आखिर परदेशमै भेटेको भए पनि ऊ मेरो जीवनका लागि यति महत्त्वपूर्ण होला भन्ने त मैले सोचेकी पनि थिइनँ ।
Copyright mediaforfreedom.com

यादों की अनूभूतियाँ (Hindi Story)

कमला सरुप
Published in Abhibyakti.

          बाहर ठण्डी हवा कें झोंके चल रहे थे और खिड़की खोलने का दिल
नहीं कर रहा था । बाहर घना कुहरा छाया हुआ था और अंधेरा होने ही जा रहा
था । इसलिए खिड़की से दिखनेवाली खुली व चौड़ी सड़क भी नजर नहीं आ रही थी
। पहले तो शाम होने भर भी काफी लोग चहलकदमी करते दिख जाते थे । पर शायद
दिसम्बर की शाम होने से लोगों की चहलकदमी बहुत कम हो गयी थी ।  लोग एक्का
दुक्का ही दिखाई दे रहे थे । "मैं जा रहा हूँ" तुम्हारे उद्धोष से मैं
चौंक गयी । वैसे तुम जा रहे हो । खुशी दिल की गहराइयों से हो तो उसकी
महत्ता और भी बढ़ जाती है । तुम बोल रहे हो और मैं याद कर रही हूँ, कैसे
हमारे बिते हुए दिन यह खाली सड़क जैसी उदास उदास हैं । "लोग अपनी-अपनी
जीवन शैली अपनाते हैं पर गौरतलब बात यह है की तमाम लोगों की जीवन शैली
प्रेम में आधारित होनी चाहिए ।" एक दिन अचानक रास्ते में मुलाकात होने पर
तुमने ये बातें कही थी । पास ही के दुकान पर चाय पीने के लिए चलने पर
तुमने फिर कहा - "समझी, लोगों के रिश्ते को ऊँचे मायने में परिभाषित करना
चाहिए, ऐसी मान्यता है मेरी ।" तुम्हारे सवाल का जवाब तो मैं नहीं दे पाई
पर मुझे लगा तुम निश्चित ही एक धार पकड़ रहे हो । यह निश्चित रूप से
अच्छी बात थी, ऐसा महसूस किया मैंने । "जीवन हमारी परिभाषा अनुसार तो
चलने से रही - आज तक का वर्तमान स्पष्ट दिखा गया है मनुष्य जीवन भीषण
कठिनाइयों से गुजर रहा है । मैंने चाय की पहली चुस्की से भी पहले कहा था


       तुम हँसे थे । मुझे यह लग रहा था कि तुम मुझसे सहमत नहीं हो ।
यह निश्चय ही मेरे लिए खुशी की बात तो नहीं थी पर मैंने अपने चेहरे पर
दुःख की परछाईयाँ आने नहीं दी क्योंकि मुझे मालूम था, तुम्हारे संग यस
छोटी व महत्त्वपूर्ण मूलाकात, नाहक बर्बाद नहीं करनी थी मुझे । "हर
परिस्थिति में खुश होने के लिए, धैर्य चाहिए ।" तुम बोले थे । "हाँ, हर
दुःख व विपत्ति में  धीरज ही तो सहारा है ।" मैंने भी अपनी जमी हुई
भावनाएँ उडेल दिए । "पर एक और महत्त्वपूर्ण बात यह है कि हर परिस्थिति का
मतलब यह की जिसे झेला न जा सके ।" मैं बोलती रही थी । तुमने बातें जारी
रखने के लिए एक-एक कप और चाय पीने का प्रस्ताव रखा और फिर हम दूसरी कप
चाय पीने लग गये । "ठन्ड में चाय पीने का मजा ही कुछ और है । हैन ? " मैं
हँस दी थी तुम्हारे सवाल पर । मैंने कहा - "अब चलें, अंधेरा बढ्ने लगा है
।" हम वहाँ से उठने लगे और तुम्हारा चलना मैं स्तब्ध देखती रही । मेरे
पास तुम्हारे अनेक सवालों के जवाब नहीं थे ।

       उसी तरह हमारी अगली मुलाकात अचानक ही एक व्यस्त घर से बहुत दूर
शहर की सड़क में हुई थी । वास्तव में मुझे कभी यकीन नहीं था की हमारी
मुलाकात उस शहर में भी हो सकती है । "मैं घुमने के लिए आया हूँ" बिन पूछे
ही तुम कह गए थे । "मैं भी घुमने ही आई हूँ।" मैंने भी तुम्हारे सुर में
सुर मिलाया था । "फिर एक साथ घुमने चलें ।" तुम्हारे प्रस्ताव को मैं
नहीं ठुकरा सकी थी और कैसे हम दोनों हाथ पर हाथ मिलाए घुमे थे ।
    मैं अब याद कर रहीं हूँ,  कैसे शामको तुम मेरे लिए गुराँस के फूलों
का गुच्छा ले आए थे और साथ में शुभकामना कार्ड भी । मैं वैसे ही झूम उठी
थी और सच कहूँ, तुम्हारा दिया हुआ कार्ड व सुखे हुए ही सही वे गुराँस के
फूल, अब भी कमरे भर सजाकर रखे हैं मैंने । शायद वो कार्ड व फूल ही आखिरी
उपहार थे मेरे लिए तुम्हारे तरफ से ।

       दूसरे दिन सबेरे ही हम साथ साथ घुमने निकल गए थे । शायद वही
आखिरी सुबह थी हमारे साथ की । उसके बाद बहुत वर्षों तक हमारी मुलाकात
नहीं हुई थी । सबेरे का ओस, हाथ भर गुराँस के फूल और मीठी सी ठण्डी हवा
के साथ हमने कैसे तीन घण्टे लम्बा रास्ता पार किया, पता ही नहीं चला था ।
"मैं चाहता हूँ, इस सुबह जैसी ताजगी भरी और इन गुराँस के फूल जैसा सुन्दर
हो तुम्हारा जीवन ।" तुम कवि जैसे बोलने लगे थे और मैं आहिस्ता आहिस्ता
मन्द मन्द हवा में चलने लगी थी । "वह उगते हुए चाँद को देखो तो !" होटल
के छत पर पैर रखते ही तुम चिल्ला उठे थे । मैंने देखा आधी रात में कैसे
चाँद उजाले और सुख का प्रतीक बन कर झिलमिला रहा था । "देखो, यह जीवन तो
क्षणभंगुर है । मगर यह चाँद हमारे मर जाने के बाद भी इसी तरह चमकता रहेगा
और मनुष्य को शान्ति व शीतलता प्रदान करता रहेगा ।'' तुम भावुक हो चले थे
और कैसे मैं  चमकते हुए चाँद को निहारती ही रह गई थी । मुझे पता ही नहीं
चला । मेरी आँखें नम हो चली थी और तुमने मेरे आँसू पोंछ दिए थे । फिर
मालूम पड़ा  मैं रो रही थी । तुम्हारे हाथों का स्पर्श सच कहूँ तो अब भी
महसूस कर रही हूँ । "ओहो, एक दिन तो हम सब मर जाएगें ।" मैं यूँ ही उदास
हो चली थी । मेरे उदासीपन को अनदेखा कर तुम हँसने लगे थे । "सुनो ! मैं
ज्यादातर घर के छत पर बैठकर चाँद की कविताएँ लिखता रहता हूँ। इस
तनावग्रस्त जिन्दगी मे चाँद के सुकून का महत्त्व ही कुछ और है। काश, सारे
जीवित लोग प्रेममय जीवन जीते तो इस संसार का महत्त्व ही कुछ और होता । सच
! लोग इतने हिंस्रक क्यों होते हैं ? क्यों एक दूसरे का कत्ल करते हैं ?
निर्ममता की पराकाष्ठा में क्यों सजातीय की हत्या करते हैं ? क्यों इतना
पीडादायक जीवन जीते हैं लोग ? मैं तो यही चाहता हूँ, अनाहक में आदमी को
मरना न पड़े और हर जीवित आदमीका जीने का हक सुनीश्चित हो ।" तुम्हें
देखकर व तुम्हारी बातें सुनकर मैं हँस दी थी । पीडादायक हँसी हँसना कितना
कष्टकर होता है, यह महसूस किया है मैंने । तुम्हारे अनेक सवालों के जवाब
मेरे पास नहीं हैं । फिर भी मैं याद कर रही हूँ ! वाह ! क्या गजब का
व़क्त था वह, लगता था व़क्त को स्तब्ध पकड़े रहूँ । सच्ची, मैंने उस दिन
सोचा था - यह रात कभी न बीते और सुबह कभी न आए । "चाँद जैसी ही सूखी व
उन्मुक्त जीवन जी पाते, कितना अच्छा होता न ?" मैं तुम्हारे इस सवाल पर
सिर्फ सर हिला पाई थी और शब्द जैसे खो से गए थे । मन भावुक बन गया था ।
"सुना तुमने ! चाँद हर आदमीको शीतलता प्रदान करता है क्योंकि चन्द्रमा का
अर्थ है शान्ति, और शान्ति से बड़ी चीज इस धरती पर दूसरी नहीं हो सकती ।
बातें तो खत्म नहीं हो रही थी पर चूंकि रात गहरा गई थी इसलिए हम
अपने-अपने कमरे की तरफ सोने के लिए चल दिए थे । मुझे रात भर नींद नहीं आई
थी और कानों में तुम्हारे ही शब्द गुँज रहे थे । खिड़की खुली हुई थी और
शीतल पवन के झोंके कमरे को ही शीतल कर रहे थे । मैं रात भर बिन सोए सिर्फ
चाँद को देखती रही थी ।

     "मैं जा रहा हूँ, उम्मीद करता हूँ,  हमारी मुलाकात फिर होगी, वैसे
तो मैं इस मुलाकात को जीवन भर सहेजकर रखूँगा । हर सुबह तुम्हें सुख और
अतृप्त आनन्द दे, यही कामना करता हूँ ।" विदाई के हाथ हिलाते हुए तुमने
कहा था । तुमसे विछड़कर बस में राजधानी लौटते वक्त मन संवेदनशील हो चला
था ।

     राजधानी लौटने के बाद कई महिनों तक हमारी मुलाकात नहीं हो सकी ।
हम दोनों व्यस्त बन गए । जीने के लिए जी तोड़ परिश्रम करने की बाध्यता थी
तुम्हें भी, और मुझे भी । पढाई के लिए विदेश चलने से पहले मैं तुमसे
मिलना चाहती थी । मैं समझती थी ऐसी मुलाकातें हमारी मित्रताकी गाँठको
मजबूत करेंगी व गौरव बढाएंगी । बहुत लम्बे समय के लिए अपनी मातृभूमि और
स्वजनों को छोडकर जाने पर मन में टीस उठ रही थी और मन खाली हो रहा था ।
"आदमी अकेला जन्म लेता है और अकेला मरता है । जीवन व मृत्यु के बीच के
बचे हुए दिन दोस्ती के लिए महत्त्वपूर्ण होते हैं ।" मेरी माँ हमेशा हमें
समझाया करती थीं ।

     तुमसे मिलने मैं सबेरे ही साधारण कपड़ों पर तुम्हारे किराए के
कमरे की तरफ दौड़ चली थी । घर से तुम्हारे घर की दूरी करीब घण्टे भर की
थी और एक चौरस्ता भी पार करना पड़ता था पर दो घण्टे दौड़ लगाकर ढूँढने पर
भी न तुम्हारा कमरा मिला, न तुम मिले थे । मैं उदास उदास लौट चली थी ।
सड़क के चारों ओर तुम्हारा कमरा ढूँढते वक्त महल्ले की सभी औरतों ने
खिड़कियाँ खोलकर मुझे घूरा था । बाद में पता चला सब औरतें मेरे खिलाफ
मोर्चा बाँधे खड़ी थीं । मैं तुमसे मिलना चाहती थी और छोटी सी ही सही
सुन्दर कविता तुम्हें उपहार, में देना चाहती थी ।

      "मुझे मालूम पड़ा तुम कल पढ़ाई के लिए बहुत दूर जा रही हो ! हो
सकता है हमारी मुलाकात न हो । छ-सात बरस तो लम्बा अरसा है, हो सकता है एक
दूसरे को भूल जाएँ ।" तुमने फोन किया था । लगता था तुम जल्दबाजी में थे ।
तुमने ज्यादा बोले बिना ही रिसीवर रख दिया था । "तुम जहाँ भी रहो खुश रहो
। तुम्हारी हर सफलता की कामना मैं करता हूँ। अगर इश्वर ने चाहा तो हम फिर
मिलेंगे ।" फोन पर तुम्हारे कहे हुए अन्तिम शब्द थे ये । आज वर्षो बाद
तुम भी कहीं बाहर जा रहे हो, अचम्भा तो नहीं हुआ पर बीते हुए दिन इस
खत्म न होती सड़क की तरह याद आते रहे । आँखों से बहते आँसू पोंछने का
असफल प्रयास कर रही हूँ ।
Translated by Kumud Adhikari.
--
Copyright http://www.mediaforfreedom.com

Thursday, May 14, 2015

The Sound Of Loneliness

The sound of loneliness (poem)
Kamala Budhathoki Sarup
The sound of loneliness
The sound more loneliness too
It comes from outside near by
Where stands a large people tree
People say
The people haunt the place
The night
People worship them
Beneath the trees.
But I don't believe in night
I have no believe
That Gods
Exist beneath the trees
The sound is unusual
It's not either of people or Gods
Sometimes, from inside
Sometimes, from bothsides
Weeping and lulling
At last one day
I asked the poor man
Whose sound is it?
And why?
He said a woman has just delivered a child
I am a porter,
The child is satisfied
In breast feeding
The nipples with no milk flow
The sound is indeed a reaction
Arising from the gap
Between demand and supply
Nowadays,
The walls crack violently
Some faint shapes of mine appear
Life,I bow to you
The sound becomes sweet
As the poor man told,
Though
The sound was a struggle
But sometimes
Even the struggle tastes sweet.
Even the Life struggle tastes sweet.
Copyright Kamala B Sarup

Friday, May 1, 2015

Sustainable Democracy And troubled society

This article was originally published by United Press International, Asia. (Revised article). 

Our failure to recognize and treat social ills has created conditions that are not conducive to its electoral process and hamper the development of democracy. The ability of the people to make intelligent voting decisions is obstructed by their daily struggle for food and shelter. It is difficult for them to understand the virtues of democracy on a hungry stomach, and hard to make informed decisions based on a lack of education. It is difficult to exercise democratic rights in the absence of an independent, responsible, political leaders, especially while struggling to protect life and limb due to continued acts of violence.
Political theory holds that a sustainable democracy is one in which the work and accomplishments of the elected representatives prove more useful to the people than to the candidates themselves.  
Social conditions that foster the implementation of democratic reforms include a free and responsible press, economic reforms, and a universal public education system. These are necessary to raise the literacy of the people and create awareness of the political, economic and social changes affecting them. These would help our electorate to effectively judge politicians and not re-elect those whose actions in office have been either questionable or have failed to yield productive results in addressing social problems.
 
Running a government is not easy. Human nature dictates and translates various forms of governance into viable action, often with distorting effects. Democracy is no different. Winston Churchill once remarked, "It has been said that democracy is the worst form of government except all the others that have been tried." This may be true, but democracy offers the best hope and protection for human beings' basic rights.
In the historical context, democratic experiments in South America and Europe were not always successful when first adopted. This suggests that several variants suitable to specific cultures and locations may be necessary before a workable model is achieved.
In the United States, often cited as the most successful democracy in the world, economic success and personal freedoms are the result of a long process rather than a sudden emergence from a static state. The U.S. Civil War, fought primarily over the expansion of slavery in various states, showed that the democratic principles that emerged from it were different from the ones that created it. Though repeated cycles of boom and bust in the U.S. business cycle led to the Great Depression in the 1930's, President Franklin D. Roosevelt's "New Deal" program between 1933 and1938 brought relief, recovery and reform. Though disputed, it nevertheless gave more rights to unions and encouraged the common person to actively participate in democratic decision-making.
 First, it must understand the dynamics of its own local conditions and cultural diversity, which must shape its own democratic model. After all, there is no "one size fits all" model available. Second, it must nurture the components of a democratic society -- education, press and human rights, including women's rights.
The cornerstone of democracy must be firmly set in universal free education and equal economic opportunity. If democracy is indeed a process as we know it, then creating favorable conditions for its growth will only aid the people in realizing its benefits as quickly as possible.

*************
Copyright mediaforfreedom.com

Friday, March 20, 2015

My second stories collection " Feelings of Remembrance ".

I have published my second stories collection " Feelings of Remembrance ". I write stories with characters of emotional feelings, love, hate, freedom, and life. I'm a woman with the principle. I write humanity, freedom, relationship, love, and beauty. And this world, where I am born.There is no disadvantage to live. Life is beautiful. Since my writing is so much about women's rights, freedom, relationship, pain, happiness, love, society, I would say I write for our life. Beauty is very much a part of a lot of my writings.